आमिर खान अमेरिका जाँदै

भाद्र ८, २०७९ बुधबार 49

आमिर खान अमेरिका जाँदै

आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्ष सम्म काम गरे । यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्र तिक्रिया दिन सकेनन् । जसकारण फिल्मले बक्स अफि स मा कमाल देखाउन सकेन । फिल्म बक्सअफिसमा अ सफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन् ।

आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका ला गि अमेरिका जान लागेका हुन् । उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन् । उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका वि ष यमा छलफल गर्नेछन् ।

आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ । यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्या म्पियन’को अफिसियल रिमेक हुनेछ । ओरिजिनल स्पेनि स फिल्मको कथा कमेडी ड्रामामा आधारित छ । यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्र सन्नाले गर्नेछन् ।

प्रतिकृया दिनुहोस्