जापानमा ह्वात्तै ब,ढ्यो कोरोना सं,क्रमण एकैदिन ३४३ जनाको मृ,त्यु

भाद्र ८, २०७९ बुधबार 68

जापानमा ह्वात्तै ब,ढ्यो कोरोना सं,क्रमण एकैदिन ३४३ जनाको मृ,त्यु

जापानमा को,भिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृ,त्यु भएको छ । जापानमा अहिले को,भिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औषतमा ३०० जना को मृ,त्यु हुने गरेको छ । सोमबार पनि को,भिडबाट एकै दिन ३२७ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जना एको थियो ।

दैनिक सं,क्रमितको संख्या पनि पछिल्लो समयमा अत्य धिक दे खिएको छ । सरका री अधिकारीहरूले दिएको जा नकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा ब ढी सं,क्रमित भएका छन् । जापानमा दैनिक को,भिड सं क्र मितको संख्या ३ लाखसम्म पुगेको थियो ।

सं,क्र,मितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडा इ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्र योग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सर कारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्