जापानमा को,भिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृ,त्यु भएको छ । जापानमा अहिले को,भिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औषतमा ३०० जना को मृ,त्यु हुने गरेको छ । सोमबार पनि को,भिडबाट एकै दिन ३२७ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जना एको थियो ।
दैनिक सं,क्रमितको संख्या पनि पछिल्लो समयमा अत्य धिक दे खिएको छ । सरका री अधिकारीहरूले दिएको जा नकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा ब ढी सं,क्रमित भएका छन् । जापानमा दैनिक को,भिड सं क्र मितको संख्या ३ लाखसम्म पुगेको थियो ।
सं,क्र,मितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडा इ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्र योग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सर कारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।