भुइँकटर प्रतिगोटा १८० मा बिक्री गर्छन चन्दन

सुन्दरहरैँचा मोरङको बेलबारी –४ स्थित बेतना सिमसार नजिकै भुइँकटर बेच्न तयार गर्दै स्थानीय व्यापारी चन्दन चौधरी । भुइँकटर बिक्रीबाट स्वदेशमै उहाँले मनग्गे आम्दानी गरी जिविकोपार्जन गर्दै आउनुभएको छ ।

असारदेखि कात्तिकसम्म मुख्य सिजन रहेको नेपाली भुइँकटर प्रतिगोटा रू १८० मा बिक्री वितरण हुने व्यापारी बताउँछन् । अहिले भारतबाट आएको भुइँकटरले अधिकाश नेपाली बजार पाएको छ ।

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता:

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *