भुइँकटर प्रतिगोटा १८० मा बिक्री गर्छन चन्दन

भाद्र ८, २०७९ बुधबार 70

भुइँकटर प्रतिगोटा १८० मा बिक्री गर्छन चन्दन

सुन्दरहरैँचा मोरङको बेलबारी –४ स्थित बेतना सिमसार नजिकै भुइँकटर बेच्न तयार गर्दै स्थानीय व्यापारी चन्दन चौधरी । भुइँकटर बिक्रीबाट स्वदेशमै उहाँले मनग्गे आम्दानी गरी जिविकोपार्जन गर्दै आउनुभएको छ ।

असारदेखि कात्तिकसम्म मुख्य सिजन रहेको नेपाली भुइँकटर प्रतिगोटा रू १८० मा बिक्री वितरण हुने व्यापारी बताउँछन् । अहिले भारतबाट आएको भुइँकटरले अधिकाश नेपाली बजार पाएको छ ।

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता:

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्