काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग न गरी व्यावसायिक प्र,योजन गरेको भ,वन भ,त्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित ल न्ड न पत्र हाउसमा गरेको हो।
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख रा जनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठा मा डौंमल पुगेको थियो।
मेयर साहले गोप्य तालिका तयार गरी अ,वैध संरचना भ त्का उन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनाला ई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो। महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भ त्काउन पुगेका थियो।
कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रू पमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरू ग रेको बताए । ‘डबल पार्किड स्पेसलाई व्यवसाय सञ्चाल न गरे पनि भत्काएका हो,’ कामपा प्रहरी प्रमुख पाण्डेले भ ने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खि चापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो। यो स मा चार नेपाल समाचारपत्र दैनिकमा छ ।