धनगढीः अछाममा एक ११ वर्षीय बालक सम्मानित भए का छन्। जिल्ला प्रहरी कार्यालय अछामले बुधबार वृद्धा मा थि कु,ट,पि,ट हुँदै गरेको भिडियो सार्वजनिक गर्ने बा ल कलाई सम्मान गरेको हो।
प्रहरीले घरभित्र भएको हिं सा लाई बाहिर ल्याई दो,षीला ई कानुनी दायरामा ल्याउन महत्वपूर्ण सहयोग गरेको भ न्दै ११ वर्षीय दिपेन्द्र न्यौपानेलाई सम्मान गरेको जनाए को छ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा का नुन मन्त्री डा रणबहादुर रावलले कदर स्वरूप सम्मान दि पेन्द्रलाई सम्मान गरेका हुन्। दिपेन्द्रलाई मन्त्री रावलले हौ सला प्रदान गर्दे फूलमाला, दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरे। बुधबार पञ्चदेवल बिनायक नगरपालिका-६ तोलीका ५३ वर्षीया जैसरा न्यौपानेमाथि कु,टपिट भएको भिडियो सार्वजनिक भएको थियो।
जैसराकी आफ्नै बुहारी र देवरानीले ल,छा,र,प,छार गरी शारीरिक तथा मानसिक रूपमा अ,पमानजनक र अ मा नवीय व्य,वहार गरेको भिडियो सामाजिक सञ्जालमा भा इरल भएको थियो। भिडियो सञ्जालमा भाइरल भ एप छि यो घ,टनाबारे पहिलोपटक दिनेशखबरले समा चा र प्रकाशित गरेको थियो।