भाद्र ११, २०७९ शनिबार 891

कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन सार्वजनिक बि,दा दिएको छ। नगरपालिकाले थारु समुदायको अटवा री पर्वका अवसरमा दुई दिन सार्वजनिक बि,दा दिएको हो।
शुक्रबार सूचना जारी गर्दै नगर प्रमुख पोतीलाल चौधरीले यही भदौ १२ र १३ गते नगरपालिका क्षेत्रभित्र दुई दिन स्था नीय सार्वजनिक बि,दा दिइएको जनाएका छन्। सु दूरपश्चिम प्रदेश सरकारले भने कैलाली र कञ्चनपुरमा आइतबार १२ गते मात्रै सार्वजनिक बिदा दिएको छ।
प्रतिकृया दिनुहोस्