कुवेत/ बाराको सिमरा घरभई कुवेतमा कार्यरत जीवन लामाको मृ,त्यु भएको छ । ३१ वर्षिय लामाको २३ अ गस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृ,त्यु भएको हो ।
नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सि लवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृ त्यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले भ ने ‘मृ,तक लामा सन २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको छ।
‘सिलवाल थप्छन ‘लामाको श,ब पठाउने प्रकृया शुरु ग रेका छौ।’ ज्वरो बि,ग्रिएर आदन अस्पातलमा लगिएको मा उपचारकै क्रममा मंगलबार बिहान लामाको नि,धन भएको हो ।