आज ह्वात्तै घ,ट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घ,टेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु नको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितो ला १५ रुपैयाँले घ,टेको हो ।

अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घ,टेर प्रति तोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घ,टेको महासं घले जनाएको छ । शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *