धनगढी: यसपालिको हरितालिका तिज भदौं १४ गते प रेको छ। पछिल्ला केही वर्षयता भ,ड्किलो रुपमा तिज म नाउने प्रचलन बढ्दै गएको पाइन्छ।
यसै सन्र्दभमा जि ल्ला प्रशासन कार्यालय कैलालीले ध्यानाकर्षण भएको ज नाएको छ।बिहीबार एक सूचना जारी गर्दै प्रशासनले ख,र्चिलो तथा भ,ड्किलो रुपमा तिज कार्यक्रम न,गर्न आग्रह गरेको छ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्ध मा सामाजिक व्यवहार(सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासन ले ख,र्चिलो तथा महंगा तिजका कार्यक्रम न,गर्न आग्रह ग रे को हो।