काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहवि,रुद्ध स र्बोच्च अदालतमा अ,पहेलना मु द्दा दर्ता भए को छ ।
सो म बार अधिवक्ता दिपकराज जोशीले बालेन वि,रुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फे सबुकमा लेखेका थिए ।बालेनले लेखेको त्यो स्टाटसले अ,दालतको अ,पहेलना भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीसहित कंग्रेस नेताहरू शितल निवासमा प्र धा न मन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।कंग्रे स सभापतिस मेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।