महेन्द्रनगरको जनज्योति कलेजमा अध्ययनरत २० वर्षीय युवक आफ्नै कोठामा मृ,त फेला

बेदकोट नगरपालिका–४ मा आइतबार २० वर्षीय एक युवक मृ,त भेटिएका छन् ।बेदकोट–४ बगुनका २० व र्षीय अनिल कार्की झु,ण्डिएको अवस्थामा मृ,त भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भ रत गिरीले जानकारी दिए ।

उनका अनुसार कार्की आफ्नै घरको कोठामा झु,डिएको अवस्थामा मृ,त भेटिएका हुन । अहिले उनको श,व प रीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिए को छ ।

मृ,तक कार्की महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्प समा मानविकी संकायतर्फ बीएसडब्लु प्रथम वर्षमा अध्य य नरत थिए ।कलेजमा अध्ययरत विद्यार्थीको नि,धन प छि क्याम्पस प्रशासनले सोमबार शो,क वि,दा दिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *