महेन्द्रनगरको जनज्योति कलेजमा अध्ययनरत २० वर्षीय युवक आफ्नै कोठामा मृ,त फेला

भाद्र १४, २०७९ मंगलबार 921

महेन्द्रनगरको जनज्योति कलेजमा अध्ययनरत २० वर्षीय युवक आफ्नै कोठामा मृ,त फेला

बेदकोट नगरपालिका–४ मा आइतबार २० वर्षीय एक युवक मृ,त भेटिएका छन् ।बेदकोट–४ बगुनका २० व र्षीय अनिल कार्की झु,ण्डिएको अवस्थामा मृ,त भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भ रत गिरीले जानकारी दिए ।

उनका अनुसार कार्की आफ्नै घरको कोठामा झु,डिएको अवस्थामा मृ,त भेटिएका हुन । अहिले उनको श,व प रीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिए को छ ।

मृ,तक कार्की महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्प समा मानविकी संकायतर्फ बीएसडब्लु प्रथम वर्षमा अध्य य नरत थिए ।कलेजमा अध्ययरत विद्यार्थीको नि,धन प छि क्याम्पस प्रशासनले सोमबार शो,क वि,दा दिएको छ ।

प्रतिकृया दिनुहोस्