तीजकै दिन एकै गाउँका तीन महिलाको मृ,त्यु

नगर प्रमुख कलवारलले घ,ट,नास्थलमा पुगेर पि,डि,त प रिवारलाई भेटि वि,पद् व्यवस्थापन समिति लगायत अन्य निकायहरुसँग कुरा गरे थप राहतको लागि तत्कालै गर्ने प्र तिवद्धता व्यक्त गरेका थिए ।

च,ट्या,ङ लागेर मृ,त्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षि या सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षि या मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडा का प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।

मृ,तक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् । च,ट्या,ङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृ,त्यु हुंदा सिंगो मला ही गाउँ शो,कमग्न भएको छ । खेतमा कामगर्ने क्रममा च ट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घा इते तथा एक दर्जन बढी महिला च,ट्या,ङबाट प्रभावित भ एको प्रहरीले जनाएको छ ।उनले अस्पतालमा पुगि घा इतेको अवस्था बारे जानकारी लिदैँ घा,इतेको उपचारमा कु नै कमी न,गर्न नि,र्देशन दिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *