काठमाडौं : बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेज (Qatar Airways) बाट ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ ।
कतार एयरवेजको लागी ८७५ जना नेपालीको माग भई आएको र तलव RS 53,731 देखी RS 1,77,932 सम्म हुने बताइएको छ ।
साथै खान बस्न फ्री रहेको छ भने यो डिमाण्डमा जान चाहनेहरुले एजेन्टहरुको प्रयोग नगरी सिधै म्यानपावरमा सम्पर्क गर्नुहोला । (लट नम्वर: 269936)
डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।