हर्क साम्पाङका लागि राजेश पायलले गाएको गीतले पिट्यो तहल्का, झनै चुलियो अर्को चर्चा (भिडिओसहित)

भाद्र १७, २०७९ शुक्रबार 287

हर्क साम्पाङका लागि राजेश पायलले गाएको गीतले पिट्यो तहल्का, झनै चुलियो अर्को चर्चा (भिडिओसहित)

काठमाडौँ – धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्क साम्पाङको चर्चा देशभर नै छन् । बालेनसंगको फेसबुक नोकझोक होस् नागरिकलाई उतारेर श्रमदान गरेका कारण उनी चर्चाको केन्द्रमा रहेका छन् ।

 

 

 

 

 

यस्तै, मेयर हर्क साम्पाङको यत्ति बेलाको चर्चा उनका लागि बनाइएको गीतका कारण चुलिएको छ । ‘सलाम हर्क साम्पाङ’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा चर्चित गायक गायिकाले स्वर दिएका छन् । जसको कारण पनि उनको चर्चा झनै चुलिएको छ ।

चर्चित गायक राजेश पायल राई र गायिका सशी किरातीले स्वर दिएका छन् । स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा जनप्रिय मेयर हर्क साम्पाङको बारेमा चर्चा गरिएको छ । भिडियोमा स्वयम् हर्क साम्पाङले गरेका कामको क्लिप राखिएको छ । भने गायक राई पनि देखिएका छन् ।

प्रतिकृया दिनुहोस्