पहिला मजा लिएर हेर्छन पछि छि छी गर्छन: सरस्वती लामा(पुरा हेर्नुहोस)

भाद्र १७, २०७९ शुक्रबार 88

पहिला मजा लिएर हेर्छन पछि छि छी गर्छन: सरस्वती लामा(पुरा हेर्नुहोस)

पहिला मजा लिएर हेर्छन पछि छि छी गर्छन: सरस्वती लामा(पुरा हेर्नुहोस)

 

 

 

 

 

नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । पुरा भिडियो सहित हेर्न यहाँ  तल क्लिक गर्नुहोला**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्