अरबी युवती र नेपाली युवा’को बियोगान्त प्रेमकथा, जसले रुवायो कयौं देशका करोडौं मानिस`लाई…

साउदीका हरेक पत्रपत्रिकामा नुरको आ`त्मह त्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबि’नमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर अचान`क पत्रिकामा परेको मेराे नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र राजको मोबा’इलमा देखेको फोटोको कारण`ले चिने’को मात्रै हो ।

 

 

 

 

मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्र्का साउ’दीमा महिलाले लगाउने कालो लुगा लगाएर यात्रा`रत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्रा’ले ढाक्दैन तर उनी`हरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राज’लाइ झुन्ड्याएर मा`रिएको महिना दिन नहुँदै नुरको आ त्मह`त्याले म मात्र होइन नुरका परिवार पनि अच`म्मित भए होलान्।

आज नुरको आ त्मह त्याको खबरले राजको अन्ध`कार पुर्ण दिन अनी उसलाइ गुमा`एको पल झल’झल आँखामा आउन थाल्यो । साउदी अरब’को एक प्रतिष्ठित कम्प’निमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राज`धानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।उनी सप्लाइको क्रम’मा साउदीका घर घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो ।

राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकि’त हुन्थे त्यस्तै साथको खोजीमा ।राजको ब्याख्यान`मा म आफै अल`मल्ल हुन्थेँ ।आखी’र नुरमा के छ यस्तो ! मलाइ राज’ले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *