काठमाडौ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्।माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी । बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र । नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु ।
फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए। थप अर्को समाचार पढ्नुहोस । मेयर हर्क साम्पाङ यतिबेला आलोचित बनेका छन् । खासगरी काठमाडौका लोकप्रिय मेयर बालेन शाहलाई फोहोरको विषयलाई लिएर एकोहोरो गिज्याइरहेपछि साम्पाङको तीव्र आलोचना भएको छ ।
ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई ।हराउँदै चुनाव जितेपछि विभिन्न सामाजिक अभियानहरुका कारण लोकप्रिय बन्दै आएका साम्पाङले काठमाडौको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट बारम्बार जिस्काएका थिए । मेयर शाहले पनि प्रत्युत्तरमा उनलाई व्यंग्य गर्दै कमेन्ट गरे । त्यसपछिका साम्पाङका फेसबुक ।
पोष्टहरुमा आलोचनाहरुको बाढी आएको छ । खासमा काठमाडौ का मेयरलाई फोहोर व्यवस्थापनको अर्ति दिने साम्पाङले आफ्नै नगरको फोहोर व्यवस्थापन गर्न सकेका छैनन् । धरान उपमहान गरपालिकाले वर्षौंदेखि । फोहोर जंगलमा जलाउने गरेको छ । यसबाट एकातिर जंगल प्रदूषित बनेको छ भने अर्कोतिर धुँवाका कारण वन्यजन्तुका साथै वरीपरीका वासिन्दाहरु प्रभावित बनेका छन् ।