कतिपय व्यक्तिले यौनसम्पर्क गर्दा योनिबाट आवाज आएको अनुभव गर्दछन्।
यसलाई असमान्य मानिँदैन। यो विशेष यौनसम्पर्क लिङ्ग योनि भित्र छिराउने समयमा लिंग योनीभित्र प्रवेश गराउने भौतिकी सँग सम्बन्धित हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
प्रवेश गर्ने बेलामा लिंगले योनीभित्र को हावा लाई दबाब दिन्छ। चाप पर्दै गएपछि हावा बाहिर निस्किन खोज्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
त्यस्तो हावा लिङ्गको ओरिपरी बाट आउँछ। यही क्रममा योनिबाट आवाज आउने गर्दछ। योनिबाट आउने आवाजको कुरा गर्दा यो एक किसिमको अपानवायु आधा वा बाँध आएको जस्तै हुन्छ सक्नेछ।
सामान्यतय यसबाट गन्ध आउँदैन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
योनि एक नली आकारको अङ्ग भए तापनि योनिको भित्ता वा छाला एक आपस पटासी रहेको हुनाले यसमा हावा प्रवेश गर्न सक्दैन। तर कतिपय समयमा यसमा हावा पस्न सक्छ।
तपाईले थाहा पाउनु भएकै होला योनि बन्द हुन्छ तर कतिपय अवस्थामा खुला रहेको अवस्थामा हावा छिर्ने सम्भावना हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
यौन उत्तेजनाको बेलामा योनि खुला रहेको हुन्छ। यस बेलामा योनिमा बढी मात्रामा रक्तप्रवाह हुने गर्दछ। र लिङ्ग प्रवेशको लागि तयार रहन्छ। यसतो अवस्थामा हावा भित्र रहने र त्यो दबाबका साथ बाहिर आउने सम्भावना बढी हुन्छ।
यौन सम्पर्क गर्दा योनीभित्र लिंग प्रवेश गरी बाहिर निकाल्दा र पुनः भित्र प्रवेश गराउँदा हावा बाहिर दबाबका साथ आउने स्थिति हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
कुनै निश्चित आसनमा यौनसम्पर्क गर्दा यस्तो समस्या देखा पर्न सक्छ। केही महिलाले भने यौन शरण सु ख भएपश्चात योनिबाट आवाज आउने अनुभव गरेका छन्।
किनभने यौन उत्तेजना नभएको पून अवस्थामा आउँदाखेरि योनिबाट आवत पाउने गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यसबाट जोगिन के गर्ने
यो एक सामान्य स्थिति हो। यसकारण यसमा हामी लजसउनुहुँदैन। यसलाई केहीमात्रामा यसप्रकारले कम गर्न सकिन्छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
योनीभित्र लिंग प्रवेश गर्दा विस्तारै प्रवेश गर्ने।
यदि कुनै आसन प्रयोग गर्दा बढी आवाज आउँछ भने त्यस्तो आसन नगरी अर्को आसन परिवर्तन गर्ने।
आसन परिवर्तन गर्दा लिङ्ग योनि भित्र राखेर परिवर्तन गर्ने ।*
*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****