यसरी थाहा पाउन सकिन्छ कुन महिनामा जन्मिएका महिलाको च’रित्र कस्तो (हेर्नुहोस )

सुन्दरताको लागि होस् अथवा शिल स्वभाबका आधारमा होस् पु’रुष भन्दा बढी महिलाको बारेमा मुल्यांकन गरिने प्रचलन छ।

 

 

 

 

बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आ’कर्षित गर्ने गर्दछ महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु

बैसाख यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेष्ठ यो महिनामा जन्मिएका महिलाहरू तिष्ण बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र सम्पती सहज तरिकाले प्रप्त गर्छन। यो महिना जन्मेको महिलाहरु सधै सफलता हातपार्छन् । धार्मिक रुपमा बढी आस्था राख्ने गर्दछन् । जीवन साथीको राम्रो साथ पाउँछन् । उनीहरूका श्रीमान् धर्मप्रती त्यती आस्था नराख्ने भएको कारण कहिले काँही मनमुटब हुन्छन् ।

आषाढ आषाढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *