जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दा’म्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् ।
तर, एउटा जमात यस्ता पनि छन्, जो दा’म्पत्यलाई ब’न्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन वि’ताउन राजी हुन्छन् । वि’वाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो वि’वाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु वि’वाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पु’रुष वा म’हिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
न त वि’वाह हाम्रो परम्परा हो । सं’स्कृति हो । प्र’कृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ ।
सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन ।