युरोपको देश माल्टाबाट धमाधम आउन थाले माग (मागपत्र वा बिज्ञापन सहित)

भाद्र १८, २०७९ शनिबार 203

युरोपको देश माल्टाबाट धमाधम आउन थाले माग (मागपत्र वा बिज्ञापन सहित)

काठमाडौं : युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् ।

 

 

 

 

पछिल्लो एक हप्तामा  दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको हो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।

एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।

त्यस्तै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक रोजगारको अर्को माग आएको छ । तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने छ भमे खान बस्न सबै फ्री रहेको छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

प्रतिकृया दिनुहोस्