अब काठमाण्डौमा यस्तो गर्नेलाई यती धेरै जरिबाना तिर्नुपर्ने बेलैमा सचेत नरहे पछुताउनु पर्ला !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा जथाभावी निर्माण साम्रगी राख्नेलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

महानगरले महानगरपालिका वडा नम्बर ३१ का सानुकाजी मर्हजनलाई सार्वजनिक सडक पेटी अतिक्रमण गरी पैदलयात्री तथा सवारी आवागमन अवरोध खडा गरी निर्माण सामग्री राखेवापत जरिवाना लिएको हो ।

महर्जनले बानेश्वरको युनिग्लोव कलेज अगाडिको सकडमा निर्माण सामग्री गिट्टी तथा बालुवा सडक अवरुद्ध हुनेगरी राखेका थिए । महानगर प्रहरीले उक्त सामग्र नियन्त्रणमा लिएर जरिवाना गराएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *