घरमा नराख्नु यी ६ प्रकारका तस्विर : शान्ति भंग हुन्छ ,भाग्य नाश हुन्छ !

अनुसार यि ६ तस्विरहरु घरमा राखेमा अशुभ हुन्छ । यसले घरमा सुख शान्ती दिँदैन भन्ने मान्यता छ ।ताजमहलको तस्विर:यसले पनि नकारात्मक उर्जा पैदा गर्ने बास्तुविदको भनाइ छ ।

 

 

 

 

यो समाधीको चिन्ह भएका कारण घरमा समाधीको चिन्ह राम्रो मानिँदैन । यसलाई प्रेमको विछोडको प्रतिक समेत मानिने हुँदा यो तस्विर घरमा राम्रो हुँदैन ।महाभारतको तस्विर:कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्विर घरमा राख्छन् । तर यो तस्विर पनि बास्तुको दृष्टीमा नकारात्मक उर्जा दिने हुन्छ । यो तस्विरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने बास्तुविदको भनाइ छ । यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरु बताउँछन् ।

जहाजको तस्विर:यो बास्तु शास्त्र अनुसार अनिष्टकारी मानिन्छ । यसले घर परिवारमा तनाव सृजना हुने र मनोवल गिराउन काम गर्ने बास्तु शास्त्रको दावी छ । यस्ता तस्विरले घरमा धनको क्षति गराउने समेत मानिन्छ । यस्ता तस्विर घरमा नकारात्मक उर्जा पैदा गर्ने हुन्छ ।झरनाको तस्विर:बास्तुविज्ञानका अनुसार यस्ता तस्विरले घरमा खर्च बढाउँछ । झरनाको पानी बगे जस्तै खर्चमा पैसा बग्ने बास्तुविदहरुको दावी छ । घरमा सके सम्म चालक बस्तु भन्दा पनि स्थिर बस्तुको तस्विर राम्रो मानिन्छ ।

भूत प्रेतको तस्विर:यस्ता तस्विर बास्तुको हिसावले नोक्शानदायी मानिन्छ । यस्त तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने र कष्ट दिने बास्तु बिदहरुको दावी छ ।नटराजको तस्विर:मानिसहरु भगवान शिवको नाचेको नटराज तस्विर घरमा राख्न मन पराउँछन् । यस्तो तस्विर देख्दा राम्रो मानिएपनि घरमा अशुभ मानिन्छ । यसले घरमा विनाशको सम्भावना बढाउँछ ।

यसैगरी ज्योतिषशास्त्रमा जम्मा १२ राशि उल्लेख छ। १२ राशिका अलग अलग ग्रह स्वामी रहेका हुन्छन्। यदी कुण्डलीमा ग्रह स्वामीको स्थिती शुभ नदेखिए व्यक्तिलाई कुनै पनि काममा बाधा तथा व्यवधान आउने गर्दछन्।जीवनमा दुख मात्र आउने गर्दछ। जीवन चलाउन कडा मेहनत गर्दा पनि प्रयाप्त पैसा हात नलाग्ने योग रहेको हुन्छ। ज्योतिषाचार्य मनिष शर्माले ग्रह अनुसार स्वामीको शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने बताएका छन्। त्यसो गर्दा तपाईको भाग्य बदलिन सक्ने ज्योतिषशास्त्रमा उल्लेख छ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *