कतारको राम्रो कम्पनीको माग आयो, तलब १ लाख ४ हजार (मेनपावरको सम्पर्क नम्बर सहित)

कतारको राम्रो कम्पनी mekdam technical कम्पनीमा बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

 

 

 

 

मासिक तलब १,०४,३१३ सम्म हुने | साथै खान बस्न फ्री हुने | LT.261392 भेरिफाई गर्नुहोस |

नेपालीलाई कतार बिश्वकपको सुरक्षाको रुपमा लिने भए संगै नेपालीहरुलाई रोजगारिको राम्रो अवसर सृजना हुने भएको छ ।

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *