काठमाडौं । गाँस, बाँस र कपाससँगै मानिसहरुका लागि भौतिक सम्बन्ध पनि उत्तिकै आवश्यक हुन्छ । यस्लाई लिएर अनेक धारणाहरु निर्माण भएका छन् ।
भौतिक सम्बन्ध कायम गर्दा पहिलो कदम उठाउनु कुनैपनि मानिसका लागि सहज काम हुँदैन । यद्यपि धेरै मानिसहरु यो काममा धेरै निपुण पनि हुन्छन् । उनीहरु जान्दछन् कि कसरी यसको शुरुवात गर्नुपर्छ । कसरी आफ्नो पार्टनरलाई मनाउन सकिन्छ ।
यो केहि मानिसहरुको लागि सजिलो हुन्छ । अर्कोतिर महिलाहरुको लागि यो काम धेरै गाह्रो हुन्छ । आफ्नो केटा साथिलाई आफ्नो चाहाना व्यक्त गर्दा उनीहरु धेरै कुराबाट डराउँछन् ।
हाम्रो समाजमा धेरै मानिसहरु छन्, जो यसलाई गलत मान्छन् । तर समय बित्दै जाँदा धेरै कुराहरु परिवर्तन भएका छन् । अब महिलाहरु पनि आफ्नो भौतिक सम्बन्धको इच्छाका लागि पहिलो पाइला चाल्दै छन् । विस्तारै उनीहरुमा डर हराउँदै गएको छ ।
महिलाहरु पनि आफ्नो चाहाना बमोजिम आफ्नो पार्टनरलाई मनाउन सक्ने अवस्थामा छन् । भौतिक सम्बन्धलाई रोमाञ्चक अविश्वसनीय गहन र रमाईलो कसरी बनाउने भन्ने कुराको ज्ञान महिलाहरुका लागि पनि जरूरी छ । जब तपाईं विपरीत व्यक्तिको इच्छा र भावनाहरुलाई बुझ्न सक्नुहुन्न तब गाह्रो हुन सक्छ ।
तर चिन्ता नगर्नुहोस, महिलाहरु आफ्नो साथीसंग सो कार्य आरम्भ गर्नको लागि तल दिइएका रचनात्मक तरीकाहरु प्रयोग गर्न सक्छन् । आज हामी यदि महिलाहरुले आफ्नो पुरा गर्नका लागि आफ्नो पार्टनरलाई मनाउनु परेमा के गर्नुपर्ला भनेर चर्चा गर्न गइरहेका छौं ।