पश्चिमेली भाषामा मिठो बोल्ने यी सुन्दर टिकटक स्टार मिस पबि को हुन् ? कहाँ हो उनको घर ?

भाद्र २०, २०७९ सोमबार 28

पश्चिमेली भाषामा मिठो बोल्ने यी सुन्दर टिकटक स्टार मिस पबि को हुन् ? कहाँ हो उनको घर ?

टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेट’सम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिक’टकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । टिक’टकमा गरेको अभिनय’बाट धेरै व्यक्ति चर्चित’समेत भएका छन् ।डडेल्धु’राको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भा’इरल बनेकी छन् ।

 

 

 

एक बर्षअघि उनको टिकटक प्रोफा’इलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको ड’डेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दा’पनी म डडेल्धु’राको भाषामा बोलेका भिडियो टिक’टकमा धेरैले मन पराएको छ ।

डडेल्धुरी भाषामा बो’लेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भा’इरल भएपछि म्युजिक भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्,

अहिले उनले टिकटक एकाउन्ट’मा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजिक भिडियोमा अभि’नय गर्ने अफर आउने गरेको छ ।

प्रतिकृया दिनुहोस्