मलेसियाको WISTRON कम्पनीबाट फेरि आयो माग, OT सहित RM 3 हजार हुने ! (मागपत्र हेर्नुहोस)

राम्रो तलवमा महिला/पुरुषहरुलाई मलेसियाको प्रतिष्ठित WISTRON TECHNOLOGY कम्पनीमा वैदेशिक रोजगारको माग आएको छ ।

 

 

 

 

मलेसियाको wistron technology बाट पुनः नेपालीको माग आएको हो भने मासीक तलव रु ४३०८४ सम्म हुने साथै खान बस्न फ्री हुने | LT.266108 |

यो डिमाण्डमा मलेसिया वैदेशिक रोजगारमा जानको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *