जिम मास्टर रिचीको भुतुक्कै बनाउने जिउडाल “हेरौं तस्विरमा”

भाद्र २०, २०७९ सोमबार 145

जिम मास्टर रिचीको भुतुक्कै बनाउने जिउडाल “हेरौं तस्विरमा”

जिम मास्टर रिचीको भुतुक्कै बनाउने जिउडाल हेरौं तस्विर अभिनेत्री वा मोडलहरु त सुन्दर हुन्छन् नै । यी बाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ ।

 

 

 

 

यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु छ । हरकोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस्