डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका ८ महिला कलाकार (तस्बिरसहित)

पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् ।

 

 

 

सामन्यतया अविश्वास, आशंका र च-रम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्य, रेखा थापा, अन्जु पन्त लगायत छन् ।

सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डि’भोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डि’भोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *