मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्या’पार ब्या’बसाय आदी गर्नु नै पर्दछ ।
तर कतिपय पेशा जागीरहरु आफ्नो इ’च्छाएको भए पनि अलिक गा’ह्रो हुने गर्दछ । जस्तै महिला यौ’न स्वास्थ्य कर्मि तर पु’रुषमान्छे आफ्नो समस्या लिएर म’हिला डक्टरलाई भेटन गए भने अलिक गा’ह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले एक जना म’हिला स्वास्थ्यकर्मीको यस्तो अबस्थामा के हुन्छ भनेर केही जिज्ञासा राखेका छौं ।
उनले आफ्नो अनुभव हामीलाई सेयर गरेकी छिन । महिला डाक्टरको पहिलो अनुभवमा उप’चारमा आएका पु’रुषको लि’ङ्ग देख्दा लाज लाग्छ भन्ने कुरा सेयर गरेकी छिन । यौ८न रोग तथा प्र’स्तुती गराउने म’हिलाले उपचारको लागि म’हिला डक्टर नै पाए उचित हुन्छ ।
त्यस्तै यो रोग स’म्बन्धी समस्या लिएर गएका पु’रुषको लागि उपचार गर्ने पु’रुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वा’स्थ्य संस्थामा यस्तो कुरा स’म्भव हुँदैन् ।
असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ । विपरित बिरामीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजाउँनु हुँदैन् र