काठमाडौं : पछिल्लो समय कतारमा शुन्य लागतमा रोजगारीको अबसर धमाधम आउन थालेका छन् ।
त्यसै क्रममा कतारको Qatar Star Service L L C कम्पनीबाट नेपाली श्रमिकको लागि शून्य लागतमा वैदेशिक रोजगारीको माग आएको हो ।
मासिक तलब : ७२ हजार देखि माथि सम्म हुने छ भने कम्पनीले प्रदान गर्ने अन्य सेवा सुबिधा समेत राम्रो रहेको जनाइएको छ ।
जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।
बिज्ञापन जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
यो रोजगारिमा कतारमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।