कतारबाट शून्य लागतमा धमाधम आउदै माग, तलब ७२ हजार (सम्पर्क नम्बर सहित)

भाद्र २४, २०७९ शुक्रबार 86

कतारबाट शून्य लागतमा धमाधम आउदै माग, तलब ७२ हजार (सम्पर्क नम्बर सहित)

काठमाडौं : पछिल्लो समय कतारमा शुन्य लागतमा रोजगारीको अबसर धमाधम आउन थालेका छन् ।

 

 

त्यसै क्रममा कतारको Qatar Star Service L L C कम्पनीबाट नेपाली श्रमिकको लागि शून्य लागतमा वैदेशिक रोजगारीको माग आएको हो ।

मासिक तलब : ७२ हजार देखि माथि सम्म हुने छ भने कम्पनीले प्रदान गर्ने अन्य सेवा सुबिधा समेत राम्रो रहेको जनाइएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।

बिज्ञापन जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारिमा कतारमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

प्रतिकृया दिनुहोस्