मलेसियाको Scientex बाट आयो फ्याक्ट्री वर्करमा माग, राम्रो तलब र ओभर टाइम

मलेसियाको Scientex बाट आयो फ्याक्ट्री वर्करमा माग, राम्रो तलब र ओभर टाइम

काठमाडौं : मलेसियाको Scientex कम्पनीबाट आयो  बैदेशिक रोजगारीमा नेपालीको मागी माग ।

मलेसियाको चर्चित कम्पनी scientex बाट १४० जना फ्याक्ट्री वर्करको रुपमा नेपाली कामदारको माग आएको हो ।

उक्त कम्पनीमा नेपालीको लागी मासिक तलब रु. ४२,५५५  हुने  |  साथै OT को व्यवस्था रहेको छ | LT.271110 |

रोजगारिमा मलेसियामा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *