आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । शुक्रबार तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

 

महासंघका अनुसार, आज तेजावी सुन पनि स्थिर छ । आज तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *