काठमाडौं : Croatia को प्रतिष्ठित कम्पनिमा नेपाली हरुलाई वैदेशिक रोजगारको अवसर आएको छ ।
क्रोसियाको एक कम्पनीमा श्रमिकलाई मासिक तलव रु 1,08,800 हुने साथै खान बस्न फ्री रहने छ ।
युरोपेली देशको क्रोसियामा पछिल्लो समयमा थुप्रै मागपत्रहरु आएका छन् ।
राम्रो तलब र सुबिधा सहित ।बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर: