सबै केटाहरूलाई संस्कारी केटी चाहिने रे, म एक्लै कहा कहा भ्याउने ?

चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् ।

 

 

 

शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । उनले सुरुमाती चरणमा माया मारेर बोलको लोकदोहोरी गीतमा अभिनय गरेपछि ज्योति बहुप्रतिभाकी धनी भनेर आम दर्शकहरुको मन जितेकी थिईन । लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।

 

 

 

उनै ज्योतिले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा दिने अभिब्यक्तिले सामाजिक सञ्जाल तात्ने पनि गर्छ । भर्खर मात्र उनले सामाजिक सञ्जालमा फेरी त्यस्तै सामाजिक सञ्जाल तात्ने अभिब्यक्ती दिएकी छिन । मंगलबार बिहान मात्र उनले आफ्नो सामजिक सञ्जालमा सबै केटाहरू लाई राम्री,सोझी,इमान्दार र संस्कारी केटी चाहिने रे

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *