कस्तो अचम्म केटिकेटीबिच भयो बिबाह, अन्तरबार्तामै चल्यो रोमान्स(भिडियो हेर्नुस)

भाद्र २८, २०७९ मंगलबार 164

कस्तो अचम्म केटिकेटीबिच भयो बिबाह, अन्तरबार्तामै चल्यो रोमान्स(भिडियो हेर्नुस)

कस्तो अचम्म केटिकेटीबिच भयो बिबाह, अन्तरबार्तामै चल्यो रोमान्स(भिडियो हेर्नुस)

 

 

 

नेपालमा हिन्दु परम्परा अनुसार बिबाह भन्नाले दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलनलाई बुझिन्छ । Cake पछिल्लो समय केटाकेटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । केही युबायुबतीहरुले यस्तो प्रयास आफुखुशी गरेतापनी यसलाई समाजले भने स्विकारेको पाईदैन । पाल्पाको डुम्रेमा जन्मिएकी उर्मिला पौडेल र दाङ्को तुलसिपुर गाउँपालिका १५ कि दिपा थापा पौडेलबिच बिबाह भएको एक बर्ष पुगिसकेको छ ।

उनिहरुको एकअर्काप्रतिको माया देख्दा लाग्छ यो संसारमा मायाभन्दा ठूलो के नै रहेछ र ? सानै उमेरदेखि अरु महिला र पुरुषबिच भएको बिबाहप्रति आफुलाई घृणा लाग्ने गरेकोले केटिकेटी बिबाह गरेको उनिहरु बताउँछन । समाजले कुन नजरले हेर्छ भन्दापनि आफुलाई खुशी के बाट मिल्छ भन्ने कुरामा आफुहरुले जोड गरेको बताउँछन उनी हरु ।

प्रतिकृया दिनुहोस्