मलेसियाको TYCOPLAS कम्पनीमा ६०० जनाको माग (बिज्ञापन र मेनपावरको नम्बर सहित)
काठमाडौं : मलेसियामा ६०० जनाको माग सहित TYCOPLAS कम्पनीमा वैदेशिक रोजगारको लागि नेपालीको माग आएको छ ।
राम्रो तलब सुबिधा र अन्य सुबिधा समेत रहेको कम्पनीको लागि ठूलो संख्यामा नेपाली कामदारको माग आएको हो ।
वैदेशिक रोजगारमा जान इच्छुक कामदारहरुले अन्तर्वार्ताको दिन अगावै सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क राख्नुहोला ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।