जहाँ २२ रुपैयाँमा छानी–छानी गर्लफ्रेण्ड भाडामा पाईन्छ ?

बेलाबखत निकै अचम्म लाग्ने र अपत्यारिला समाचार सार्वजनिक भएको छ । घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउनसक्नुहुन्छ । उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरुले लेखेका छन् । दक्षिणी चीनको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस

👇🏻
👇🏻👇🏻

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *