भर्खरै SEE को नतिजा सार्वजनिक? यसरी हेर्नुहोस

साउन ४, २०७९ बुधबार 103

भर्खरै SEE को नतिजा सार्वजनिक? यसरी हेर्नुहोस

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा यो महिनाभित्रै सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को ए स इइ परीक्षा २०७८ को नतिजा बोर्डको वेबसाइट, एस ए मएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने ब ताएको छ ।

परीक्षा बोर्डले २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सकिने ।

प्रतिकृया दिनुहोस्