फेरि आयो मलेसियाको राम्रो कम्पनीबाट माग, सम्पर्क नम्बर सहित

काठमाडौं : मलेसियाको BSSB Leather कम्पनीमा ठूलो संख्यामा नेपाली कामदारहरुलाई वैदेशिक रोजगारको अवसर आएको छ ।

 

 

राम्रो तलब सुबिधा सहित मलेसियाको BSSB Leather कम्पनीमा १०० जना नेपाली कामदारहरुको माग आएको हो ।मासिक तलब ४३,०७७ सम्म हुने | साथै राम्रो OT सहित खान बस्न फ्री हुने बताइएको छ ।

सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *