मलेसियाको JINKO SOLAR बाट आयो नेपाली कामदारको डिमान्ड, बेसिक तलब RM २९०० (मागपत्र हेर्नुहोस)

अषोज २, २०७९ आइतबार 133

मलेसियाको JINKO SOLAR बाट आयो नेपाली कामदारको डिमान्ड, बेसिक तलब RM २९०० (मागपत्र हेर्नुहोस)

क्वालालम्पुर : मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब वृद्धि गरेको छ ।

 

 

मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।

मलेसियाको Jinko Solar ले हाल कामदारलाई १५ सय रिङ्गेट दिएकोमा अब भने सो रकममा वृद्धि गरेर कम्तिमा पनि RM 15 सय बढि पुराउने अनुमान गरिएको छ ।

मलेसिया सरकारले सबै कम्पनीलाई बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 15 सय बनाउन भनेको छ ।

मलेसिया सरकारले सन 2022 को अन्तसम्ममा सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।

Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको छ ।

नेपालको केही मेनपावर कम्पनीमा Jinko Solar को मागपत्र प्रमाणिकिकरण भएको बुझिएको छ ।

तर कम्पनीले आधिकारिक रुपमा लेटर जारी नगरे सम्म स्रोतबाट आएको सुचनालाई आधिकारिक भने मान्न सकिन्न ।

प्रतिकृया दिनुहोस्