यी नै हुन ती श्रीमान जो आफ्नो श्रीमतिको लागि आफै यसरि गर्भवती भए , संसार चकित (हेर्नुस् भिडियो )
संसारमा अनेकौ प्रेमिल जोडीहरू छन् जुन सबैले मन पराउँछन्, र संसारमा एकदमै भाग्यशाली जोडीहरू पनि छन्, र संसारमा एकदमै असामान्य जोडी पनि छन् । तर यी असामान्य जोडीहरू यो सबैको बावजुद अझै पनि सँगै छन् ! उचाइ वा तौलको भिन्नताका कारण यी जोडीहरूलाई अलग राख्न सकिँदैन,
र यी एक पुरुष यति मायामा छन् कि उनले आफ्नी प्रेमिकाको लागी आफैनै गर्भवती भए । यी सन्दर्भमा तयार पारिएको संसारकै अनौठो जोडि हरुको भिडियो तल राखिएको छ ।
काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् । जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन । जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् । जसका कारण तपाई र मिल्ने साथीसँगको सम्बन्धमा टकराब आउन सक्छ ।
त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घा’तक हुन्छ । त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस् । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ।