आज असोजको पहिलो आइतबारः घट्यो कि बढ्यो सुन ?

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

 

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यो भाउ शुक्रबारको भन्दा ३०० रुपैयाँले सस्तो हो। आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *