पेट्रोलमा १५ र ग्यासमा दुई सय रुपैयाँ घट्ने सरकारको घोषणा

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ

 

 

 

पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ । यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा

मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ । इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए

यो पनि पढ्नुहोस काठमाडौँ । काठमाडौँ महानगरका मेयरको उम्मेद्धवार बने लगत्तैबाट चर्चामा आएका बालेन्द्र शाह मेयर बनेपछि थप चर्चामा छन् । मेयर बालेन पछिल्ला दिनमा डोजर मेयरको उपनामले चर्चित बनिरहेका बेला निर्वाचन आयोगले उनलाई साढे ७ लाख जरिवाना तिराउने भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *