वर्तमान आधुनिक युगमा विश्वका महिला’हरु अगाडि बढि’रहेका मात्र छैनन्
पुरुषहरु’सँग काँधमा काँध मिलाउन सक्षम भैस’केका छन् । तर सबै महि’लाको अवस्था समान छैन ।अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्र’थाहरुका कारण धेरै महिला’हरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् । छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ।
जसले महिलाहरु’लाई निकै सस्तो भाडाको वस्तु बनाइ’रहेको छ । भारतको मध्यप्रदेश र गुज’रातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।जसमा पुरुष’हरुले अर्काकी पत्नी’लाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडा’मा लिने त्यो कुप्र’थाको नाम ‘धडीचा’ हो ।