पश्चिमेली भाषामा मिठो बोल्ने यी सुन्दर टिकटक स्टार ‘मिस पबि’ को हुन् ? (भिडियो)

टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।

 

 

 

टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ ।

 

 

 

टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

एक बर्षअघि उनको टिकटकमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दापनी म डडेल्धु’राको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *