सिम्पल श्रृष्टी, सुन्दर श्रृष्टी (फोटोफिचर)

धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेको अवस्थामा नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् । बिहेभोज कहिले खाने ?

 

 

विगत केहि वर्षदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् । उनीहरू अब भने छिट्टै बिहे गर्ने तयारीमा रहेको बुझ्न सकिन्छ ।

 

 

सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ लाख ३४ हजार बढी फ्लोअर्स भएकी श्रृष्टीले त्यहाँ राख्ने तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *