सिम्पल श्रृष्टी, सुन्दर श्रृष्टी (फोटोफिचर)

अषोज ३, २०७९ सोमबार 84

सिम्पल श्रृष्टी, सुन्दर श्रृष्टी (फोटोफिचर)

धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेको अवस्थामा नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् । बिहेभोज कहिले खाने ?

 

 

विगत केहि वर्षदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् । उनीहरू अब भने छिट्टै बिहे गर्ने तयारीमा रहेको बुझ्न सकिन्छ ।

 

 

सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ लाख ३४ हजार बढी फ्लोअर्स भएकी श्रृष्टीले त्यहाँ राख्ने तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।

प्रतिकृया दिनुहोस्