जन्मदा-मर्दा नि ना”ङ्गो, जिबित हुँदा चै के को लाज ? (हेर्नुहोस भिडियो)

नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । उनले केही समय अगाडी मात्र एक यु ट्युव च्यानलमा दिएको अन्र्तबाता फेरी चर्चित भाईरल भएको उनले भनेकी छिन जन्मदा नाङ्गो, मर्दा नि जिबित हुँदा चै के को लाज भनेर । हुन त उनले यसो भन्नु कुनै नौलो कुरा त होइन किनकी उनले बेला बेला बिभिन्न कुराहरु गरेर दर्शकहरुलाई तताईरहेकी हुन्छीन ।

 

 

 

सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ ।

 

 

 

महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *