पीडित नाबालिका सँग शर्मिलाको भेट , सन्दीप र शर्मिलाको गोप्य म्यासेज (हेर्नुस् भिडियो)

सामाजिक अभियन्ता शर्मिला वाईबाको नेतृत्वमा यतिबेला पल शाहको रिहाईको माग गर्दै माइतीघर मण्डलामा ठुलो जु लुस पश्चात् मिडियामा आएकी छिन्।

 

 

 

उनी पल शाह थु नामा परे देखि नै लगातार पल को पक्षमा निरन्तर बहस देखि लिएर आन्दोलन गरिरहेकी छिन् विगत केही महिना देखि।

त्यस्तै उन्ले सन्दीप लामिछानेको केसमा पनि आफुले निकै नजिक देखि नियाल्दै आएको कारणले उनले यस कुरामा सन्दीपको सतप्रतिशत गल्ती रहेको बताएकी छिन्।

शर्मिला वाईबाले महिला हिंसा विरुद्धको विभिन्न घटनामा सामेल हुँदै आएकी थिइन् तर अहिले भने उनले केही समयको लागि पल घटनामा भने पल को पक्षमा निरन्तर बहस गर्दै आएकी थिइन्।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *