पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन रउसलाई जन्म दिने सपना देखिरहेको छु। तर,म बच्चा सँधैकालागि आफूसँग राख्न चाहान्न न त म आमा नै बन्न चाहान्छु ।
यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो।
म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ्।म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरोशरीर भित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरीहुर्काउन सक्छुरु म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु ।